PG Inc. ग्राहकहरु र कर्मचारीहरुको व्यक्तिगत जानकारीको उपयुक्त सुरक्षा यसको सामाजिक जिम्मेवारी हो भनेर विश्वास गर्दछ । तद्अनुसार, ग्राहकहरु द्वारा कम्पनीलाई सुम्पिएको कुनै पनि व्यक्तिगत जानकारी साबधानीका साथ सुरक्षित राखिनेछ ।
कृपया हामीलाई प्रश्न अथवा जानकारीको लागि अनुरोध गर्न चाहनुहुन्छ भने, तल उल्लेख गरिएको फारम प्रयोग गर्नु होला । हाम्रा कर्मचारीहरु तपाईको प्रश्न अथवा अनुरोधको सकेसम्म छिटो जवाफ दिने कोशिस गर्नु हुनेछ । (उपलब्ध भाषाहरु :जापानी, अंग्रेजी,चाइनीज,स्पेनिश, पुर्तगाली,थाई,फिलिपिन्स「Tagalog」, भियतनामी, हिन्दी, नेपाली)
यो फारममा भरेको सबै डाटा गोप्य हुनेछ र यो SSLकम्यूनिकेशन सिस्टमबाट गोप्य राखिएको छ ।
*भर्नुपर्ने आवश्यक ठाउँहरु